arrow

भूकम्पले झस्क्यायो, ४.८ रेक्टरले अत्यायो, परकम्प पुग्यो ५३७  

logo
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
earthquake2.jpg

काठमाडौँ । सिन्धुपाल्चोकको श्रेमथाङ आसपास केन्द्रविन्दु भई बुधबार बेलुकी ४.८ रिक्टरको परकम्प गएको छ । बेलुकी ७ बजेर ११ मिनेट जाँदा गोरखा भूकम्पको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।     
     
 केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाले यो नयाँ भूकम्प नभई गोरखा भूकम्पको परकम्प भएको बताए । काठमाडौंलगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५३७ परकम्प गएको केन्द्रले जनाएको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ