arrow

मदन भण्डारी कलेजबाट वनभोजमा गएको बस घ्याम्पेडाँडामा दुर्घटना

logo
प्रकाशित २०७६ मंसिर २७ शुक्रबार
Bhaktapur-Accidentc.jpg

काठमाडौ । मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी बोकेर वनभोजमा गएको बस दुर्घटनामा परेको छ । 

सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा शुक्रबार बस दुर्घटनामा परेको हो ।  

मदन भण्डारी मेमोरियल कलेजबाट वनभोज मनाउन गएको वा ५ ख ४२८६ नम्बरको बस दुर्घटना भएपछि वनभोजमा गएका विद्यार्थी घाइते भएका छन् ।

बस दुर्घटनापछि घाइतेलाई एम्बुलेन्सबाट अस्पताल लगिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ