arrow

उपसभामुखको राजीनामा गराउँदै नेकपा

logo
प्रकाशित २०७६ पुष ४ शुक्रबार
Dr._Shiva_Maya_Tumbahamphe_.jpg

सभामुख रिक्त भएको हुनाले उपसभामुख तुम्बाहाङफेले आजको अधिवेशन प्रारम्भ भएको घोषणा गर्नुभएको थियो । यौन दुव्र्यवहार आरोपमा सभामुखबाट राजिनामा दिनुभएका कृष्णबहादुर महरा अहिले अदालतको आदेशमा अनुसन्धान र पूर्पक्षका लागि थुनामा हुनुहुन्छ । सभामुख पद रिक्त हुँदा नेपालको संसदीय  इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गर्नुभएको सम्भवतः यो पहिलो घटना हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ