arrow

खड्का न्याय परिषद् सदस्यमा नियुक्त

logo
प्रकाशित २०७६ पुष २२ मंगलबार
laxmi-badhur-nirala.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रपार्क–७ काठमाडौँ निवासी कानूनविद् वरिष्ठ अधिवक्ता (प्रमाणपत्र तह नं ३४) लक्ष्मीबहादुर निराला खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई मंगलबार सदस्यमा  नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमा जनाएका छन् । ––



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ