- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नागरिकको फोन ट्यापिङ गरेर दु:ख दिने मनसायले विधेकहरु आएको र ती विधेयकलाई अहिले पास हुन दिए देशमा अधिनायकवाद स्थापित हुने सहमहामन्त्री महतले दावी गरे। नागरिकलाई दु:ख दिन,सामाजिक संजाल प्रयोगकर्तालाई जरिवाना र जेल सजाय गर्नलाई नेकपालाई जनताले मत नदिएको सहमहामन्त्री महतले तर्क गरे। उनले सरकार चरम भ्रष्टाचारमा डुबेको आरोप पनि लगाए।