arrow

महाधिवेशन मिति तोक्न चितवनमा युनियनको बैठक

logo
रासस,
प्रकाशित २०७६ माघ ६ सोमबार
Press-Union.jpg.jpeg.jpeg

काठमाडौं । महाधिवेशनको मिति तोक्ने गरी नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक मङगलबार चितवनमा हुने भएको छ । बैठकले नवौँ महाधिवेशनको मिति र स्थान तोक्ने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

यसअघि मङ्सिरमा महाधिवेशन हुने भनिएपनि प्राविधिक कारणले महाधिवेशन हुन सकेको थिएन ।  युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।

 प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पत्रकारसँग सम्बद्ध विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्ने विषयमा पनि बैठकमा छलफल गरिने अध्यक्ष सिग्देलले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ