arrow

सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
agnidev.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य अग्नी सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका हुन् । सापकोटाको नाम सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ