arrow

धमलाको उपचारका क्रममा निधन

logo
प्रकाशित २०७६ माघ १४ मंगलबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसले नन्दप्रसाद धमलाको निधनमा दुःख व्यक्त गरेको छ ।

कांग्रेस मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका वडा नं. ९ का सभापति नन्दप्रसाद धमलाको सोमबार निधन भएको हो ।

क्षेत्रीय प्रतिनिधि यशोधा धमलाका पति ७७ वर्षीय धमलाकोको उपचारका क्रममा निधन भएको हो ।

धमलाका दुई छोरा र तीन छोरी छन् ।

स्वर्गीय धमलाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

कांग्रेसले धमलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ