arrow

नेपालगञ्जबाट आयो इन्धन

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1257165425.jpeg

नेपालजञ्ज । नेपालगन्जको रुपैडिया नाका शुक्रवारदेखि केही खुकुलो भएको छ । शुक्रबार र शनिबार गरी पेट्रोलियम पदार्थ बोकेका ३२ वटा ट्यांकर भित्रिए । शनिवार २२ वटा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन नेपाल भित्रिएका ईलाका प्रहरी कार्यालय जमुनाहाले बताएको छ ।

तीमध्ये डिजल ११ ट्यांकर, हवाई इन्धन ५, पेट्रोल १, एलपी ग्या‘स ४ बुलेट, मट्टितेल १ ट्यांकर छन् ।  शुक्रबार सोही नाका भएर ६ ट्यांकर डिजल र ४ ट्यांकर हवाई इन्धनसहित ४३ वटा मालबहाक ट्रक नाकाबाट भित्रिएको थियो ।

पूर्वी नाकाको तुलनामा खुकुलो भएको रुपैडिया नाकामा कार्तिक १७ गतेदेखि भारतीय कष्टमले भन्सार पास नदिएरअवरोध सिर्जना गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ