-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय प्रवेश पक्ष नजिकै सोमबार राति आगलागी भएको छ ।
अन्तर्राष्ट्रिय प्रवेश कक्षनजिकै रहेको कफी सपमा विद्युत सट भई आगलागी भएको विमानस्थल प्रहरीले जनाएको छ ।
आगलागी भएको केही समयमै नियन्त्रणमा आएको थियो ।
आगलागी हुँदा उक्त क्षेत्रमा यात्रुको आवतजावत प्रभावित भएको थियो ।