arrow

केपी ओली भ्रष्टहरुको प्रवक्ता बनेको केसीको आरोप

logo
प्रकाशित २०७६ फागुन १७ शनिबार
arjung-kc-chitwan.jpg

चितवन। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी ओलीले गोकुल बाँस्कोटाको बचाउ गरेर भ्रष्टहरूको प्रवक्ता बनेको बताएका छन्।

नेता केसीले नेपाल शिक्षक संघ चितवनको साधारण सभालाई सम्बोधन गर्दै भ्रष्टाचार, हत्या जस्ता काण्डको बचाउ गर्दै ओलीले सयम व्यतित गरेको बताए।

केसीले जनताले दिएको दुईतिहाईको जनमत विभिन्न काण्डको बचाउमा लगाएको आरोप लगाए।

सरकार काण्डै काण्डमा फस्दै गएकाले जनताका अधिकारलाई कानुन बनाएर कटौती गर्न लागेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ