arrow

डा मिनेन्द्र रिजालद्धारा प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
MINENDRA-RIJAL.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

सामाजिक संजाल ट्वीटमा ट्वीट गर्दै डा रिजालले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका हुन् । 

प्रधानमन्त्री ओलीको बुधबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण हुँदैछ । 

ओलीको बुधबार बिहान गरिएको परीक्षण ठीक भएकाले प्रत्यारोपणका लागि तयारी भएको चिकित्सकीय टोलीलाई उधृत गर्दै अस्पताल स्रोतले बताएको छ । 

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभका बारेमा ट्वीटरमा यसो लेखे डा रिजालले, ‘सम्माननीय प्रधानमन्त्री ओलीलाई सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको शुभकामना।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ