arrow

नेपालका लागि २६ औं भारतीय राजदूत क्वात्राद्धारा ओहदाको प्रमाणपत्र पेश

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
qatra.jpg

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले ओहदाको प्रमाणपत्र पेश गरेका छन् । 

राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित एक विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाण पत्र क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेका हुन् । 

उनी नेपालका लागि २५ औं राजदूत हुन् । डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ