arrow

सीमा अतिक्रमणबिरुद्ध कांग्रेसले संघर्ष गर्ने

logo
प्रकाशित २०७६ फागुन २५ आइतबार
congress-punarbas.jpg


जिल्लाको दक्षिणी क्षेत्रका प्याराताल , बैजुडाँडा , पचुइ , भुडा , बैबाहा ,झिलमिला र दार्चुलाको कालापानी तथा लिपुलेकमा गरिएको भारतीय सीमा अतिक्रमण र सरकारको उदासिनताको बिरोध गर्दै नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले संघर्ष समिती गठन गरेको छ ।  आइतबार  नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का सभापति गोपिप्रसाद उपाध्यायको संयोजकत्वमा १५ सदस्यीय संघर्ष समिती गठन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ