arrow

कृष्णप्रसाद दुलाल कांग्रेस केन्द्रीय कार्यालयको सचिवमा नियुक्त

logo
प्रकाशित २०७६ फागुन २९ बिहिबार
nc-party-office.png

काठमाठौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सचिवमा कृष्णप्रसाद दुलाललाई नियुक्त गरिएको छ ।

नेपाली कांग्रेस पार्टीमा विजयकुमार गच्छदार अध्यक्ष रहेको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठिक संरचना र केन्द्रीय कार्यालय समेतको समायोजनका लागि भएको सहमति अनुसार दुलाललाई  सचिवमा समायोजन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ