arrow

प्रेस काउन्सिलले कार्वाही गर्नुअघि संविधान हेरेको भए हुन्थ्यो : अनलाइन पत्रकार संघ

logo
प्रकाशित २०७६ चैत २० बिहिबार
online-jourlalists-association.jpg

काठमाडौं। प्रेस काउन्सिल नेपालको निर्णयले अनलाइन संचारमाध्यम बन्द भएको भन्दै अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलको निर्णयले हालै विभिन्न १७ वटा अनलाइन संचारमाध्यम नेपालभित्र प्रकाशन–प्रशारण हुन नसक्ने गरी व्यवस्था मिलाउन नेपाल दूरसंचार प्राधिकरणलाई पत्राचार गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको हो। 

‘विश्वभर संक्रमण फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले देशभर लकडाउन गरेर सावधानीका विभिन्न उपाय अपनाइरहेको समयमा केही अनलाइन संचारमाध्यमले ‘हुँदै नभएका कथा बुनेर, अनुमानका भरमा र पुष्टि नै नभएका तथा समाजलाई आतंकित र उत्तेजित पार्ने खालका समाचार दिने गरेको पाइएको’ ले ती संचारमाध्यमलाई नेपालभर प्रकाशन–प्रशारण हुन नसक्ने गरी बन्दगराउन पत्राचार गरिएको प्रेस काउन्सिलको निर्णय छ ।’

काउन्सिलको यो निर्णयले अनलाइन पत्रकार संघ आश्चर्यचकित भएको पनि संघले विज्ञप्ति जारी गरी जनाएको छ । यो निर्याण गर्नुअघि नेपालको संविधान र त्यसले व्यवस्था गरेको विषय स्मरण गरिएको भएपनि यस्तो निर्णय गर्नु कति संबैधानिक हुन्थ्यो भन्ने थाहा हुने अनलाइन पत्रकार संघलाई लागेको संघले जनाएको छ । 

यसो भनेको छ संघले–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ