arrow

लकडाउनका समयमा घरमै रहेकी किशोरीमाथि जर्वजस्ती करणी

logo
प्रकाशित २०७६ चैत २३ आइतबार
child-rape.jpg

रंगेली। लकडाउनको समयमा घरमै बसेकी एक किशोरीमाथि जर्वजस्ती करणी भएको छ। मोरङ्ग सुनवर्षि नगरपालिका कि १५ वर्षिया किशोरी छिमेकीबाटै करणीमा परेको रंगेली प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रंगेलीले करणीको आरोपमा १९ वर्षिय अमरदिप यादवलाई पक्राउ गरेको छ।

प्रहरी निरिक्षक लेखनाथ दाहालले फुपुको घरमा बस्दै आएकी किशोरीलाई कोठा भित्रै प्रवेश गरी शुक्रवार राति बलत्कार गरेको बताए। घरका सदस्यहरु सुतिसकेका अवस्थामा यादवले ति किशोरी सुत्ने कोठा भित्र प्रवेश गरी करणी गरेका हुन्। प्रहरीले यादवलाई आज जवरजस्ती करणी मुद्दामा कार्वाही अगाडी बढाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ