arrow

नेकपा सचिवालय बैठक साढे ५ बजे

logo
रासस,
प्रकाशित २०७७ वैशाख २० शनिबार
ncp-flag.jpg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज साँझ साढे ५ बजे बस्ने भएको छ ।  नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल हुने जानकारी दिए।

यसअघि सचिवालय बैठक यही वैशाख १७ गते बसेको थियो । सो बैठकले आज पुनः सचिवालय बैठक तय गर्ने निर्णय गरेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ