arrow

संसदमा कर प्रस्ताव बाहेक विनियोजन विधेयककामा छलफल हुँदै

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
CA-building.jpg.jpeg
काठमाडौँ। व्यवस्थापिका–संसदको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल हुने भएको छ।
 
आव २०७३-७४ को विनियोजन विधेयक सदनमा पेस गर्नुपूर्व बजेट तयारीका लागि सो विषयमा छलफल हुन लागेको आजको कार्यसूचीमा उल्लेख छ।
 
अर्थमन्त्री विष्णु पौडेलले हिजोको बैठकमा प्रस्तुत गरेको सो प्रस्तावमा छलफलका लागि दुई दिनको समय छुट्याइएको थियो। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ