arrow

यस्तो छ सेञ्चुरी बैंकले उपलब्ध गराउने ब्याजदर

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ७ बुधबार
century-bank.gif

काठमाडौं ।
सेञ्चुरी बैंकले आफ्ना ग्राहकहरुलाई सेभिङ डिपोजिटमा ५ दशमलव २५ प्रतिशत ब्याजदर उपलब्ध गराउँदै आएको छ ।

बैंकले यसअघि नै सार्वजिनक गरिसकेको दर अनुसार विभिन्न किसिमका सेभिङ डिपोजिटमा ५ दशमलव २५ प्रतिशत ब्याजदर उपलब्ध गराउने भएको हो ।

जस अनुसार सेञ्चुरी प्रिमियम सेभिङमा मिनिम १ लाख रुपैयाँ डिपोजिट हुँदा ५ दशमलव २५ प्रतिशत ब्याज पाइने छ ।

त्यस्तै सेञ्चुरी सेभिङ प्लसमा मिनिमम ५० हजार रुपैयाँ, सेञ्चुरीप्लाटिनम सेभिङमा मिनिमम ५० हजार रुपैयाँ डिपोजिटमा ५ दशमलव २५ प्रतिशत र सेञ्चुरी सुप्रिम सेभिङमा ५ हजार रुपैयाँ डिपोपिजटमा ४ दशमलव २५ प्रतिशत ब्याजदर उपलब्ध गराउने सेञ्चुरी बैंकले जानकारी दिएको छ ।

हेर्नुस् ब्याजदर :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ