- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं ।
सेञ्चुरी बैंकले आफ्ना ग्राहकहरुलाई सेभिङ डिपोजिटमा ५ दशमलव २५ प्रतिशत ब्याजदर उपलब्ध गराउँदै आएको छ ।
बैंकले यसअघि नै सार्वजिनक गरिसकेको दर अनुसार विभिन्न किसिमका सेभिङ डिपोजिटमा ५ दशमलव २५ प्रतिशत ब्याजदर उपलब्ध गराउने भएको हो ।
जस अनुसार सेञ्चुरी प्रिमियम सेभिङमा मिनिम १ लाख रुपैयाँ डिपोजिट हुँदा ५ दशमलव २५ प्रतिशत ब्याज पाइने छ ।
त्यस्तै सेञ्चुरी सेभिङ प्लसमा मिनिमम ५० हजार रुपैयाँ, सेञ्चुरीप्लाटिनम सेभिङमा मिनिमम ५० हजार रुपैयाँ डिपोजिटमा ५ दशमलव २५ प्रतिशत र सेञ्चुरी सुप्रिम सेभिङमा ५ हजार रुपैयाँ डिपोपिजटमा ४ दशमलव २५ प्रतिशत ब्याजदर उपलब्ध गराउने सेञ्चुरी बैंकले जानकारी दिएको छ ।
हेर्नुस् ब्याजदर :