arrow

श्रीमान् न्यायको हत्या नहोस् : गगन थापा

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
gagan23.jpg

नेपालगंज । कांग्रेस युवा नेता गगन थापाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले न्याय दिने आशा धेरै जनाले लिएको बताएका छन ।

प्रतिनिधि सभा विघटनको बिरुद्ध पार्टीले देशैभर आयोजना गरेको बिरोध प्रदर्शनलाई नेपालगंजमा सम्बोधन गर्दै थापाले अदालतले न्याय दिने आशा व्यक्त गरे ।

‘अदालतले न्याय देओस श्रीमान्, अदालत प्रति जनताको आस्था र सम्मान छ, श्रीमान न्यायको हत्या नहोस,’ सम्म्बोधनका क्रममा नेता थापाले भने ।

उनले सम्बोधनका क्रममा कांग्रेसले अदालतको आदेशको पालना गर्ने समेत बताए ।  ‘अदालतप्रति कांग्रेसको भरोसा छ, कांग्रेसले अदालतको आदेशको पालना गर्छ,’ थापाले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ