arrow

आर्किटेक्ट डा. बाबुराम भट्टराईले पोखे पीडा

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
baburam2.jpg

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष, पूर्व प्रधानमन्त्री एवं आर्किटेक्ट इञ्जिनियर डा. बाबुराम भट्टराईले आइतबार बिहानै आफ्नो पीडा पोखेका छन् । आर्किटेक्ट इञ्जिनियर भएर राजनीतिमा यतिठूलो पदमा पुगेर पनि उनले संघीय लोकतान्त्रिक गणतन्त्रको घरलाई व्यवस्थित गर्न नसकेका कारण पीडा पोखेका हुन् । 

उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘एक आर्किटेक्टको अनुभूतिः जिन्दगीभरको मेहनतले ’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो ! सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो । केही कुपुत्र–कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए ! केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन् । छिमेकी रमिते ! लौन आगो निभाऊॅ ! 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ