- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकमा नेपालले अध्यक्षता गरेका छन् ।
यसअघि प्रचण्डले अध्यक्षता ग्रहण गर्दै आएपनि अबका बैठकहरु आलोपालो अध्यक्षता गर्ने सहमति थियो । पत्नी सीता दाहालको उपचारमा प्रचण्ड भारत प्रस्थान गरेपछि बैठकको अध्यक्षता नेपालले गरेका हुन ।
बैठकले राजनीतिक एजेन्डा र आन्दोलनका कार्यक्रमहरुबारे निर्णय गर्दैछ । पार्टी र जनवर्गीय संगठनको जिम्मेवारी बाँडफाँटबारे मापदण्ड पनि बैठकमा पेस हुँदैछ । बैठक पेसिरसडाँडामा जारी छ ।