मुस्कुरायो माछापुछ्रे 


प्रकाशित

पोखरा । माछापुछ्रे हिमाल बुधबार बिहान मुस्कुराएको छ । आइतबारदेखि बिग्रिएको नेपालको मौसममा बुधबार बिहानदेखि सुधार आएपछि हिमालमा पनि चमक छाएको हो । 

मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगमा बुधबार पनि हिमपात हुने बताएको छ । 

तस्वीरमा देखिएको माछापुछ्रे हिमाल पोखराको लेकसाइडबाट बुधबार बिहान क्यामरामा कैद गरिएको हो । तस्वीर – रासस । 


प्रतिक्रिया :

नयाँ