arrow

मुस्कुरायो माछापुछ्रे 

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
machapuchhre-mountain.jpg

पोखरा । माछापुछ्रे हिमाल बुधबार बिहान मुस्कुराएको छ । आइतबारदेखि बिग्रिएको नेपालको मौसममा बुधबार बिहानदेखि सुधार आएपछि हिमालमा पनि चमक छाएको हो । 

मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगमा बुधबार पनि हिमपात हुने बताएको छ । 

तस्वीरमा देखिएको माछापुछ्रे हिमाल पोखराको लेकसाइडबाट बुधबार बिहान क्यामरामा कैद गरिएको हो । तस्वीर – रासस । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ