arrow

गृहमन्त्री बादलसँग चिनियाँ राजदुत यान्छीको गोप्य भेट

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २२ बुधबार
badal3.jpg

काठमाडौंं । आन्तरिक विवाद उत्कर्षमा पुगेर फुटको औपचारिक प्रक्रियामा रहेका बेला नेकपा मिलाउन चीनको सक्रियता जारी रहेको छ । चीनबाट कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ येचौंको टोली नेपाल आएर फर्किए पनि अर्को टोली नेपालमै रहेको सुरक्षा स्रोत बताउँछ । आफ्नै पहलमा एकजुट भएको नेकपालाई एक बनाइ राख्न चीन सरकनरको प्रतिनिधिको रुपमा रहेको नेपालस्थित चिनियाँ राजदुतावास पनि त्यतिकै सक्रिय रहेको छ । 

राजदुत होउ यान्छीले यसबीचमा गोप्य भेटघाटलाई अघी बढाएकी छिन् । यान्छीले बुधबार साँझ गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादललाई भेटेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेलगत्तै मौन बसेका बादल अहिले भने पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर ओलीतर्फ खुलिसकेका छन् । 

बादल ओलीतर्फ खुलेपपछि भएको यान्छीसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ