arrow

संविधानकै विषयमा व्याख्या गर्न संवैधानिक इजलास : अग्निप्रसाद खरेल

logo
प्रकाशित २०७७ पुष २९ बुधबार
agni_kharel.JPG

काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद  खरेलले संविधानको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई भएको र  गम्भीर संवैधानिक प्रश्न संवैधानिक इजलासले नै न्याय निरूपण गर्ने भएकाले यताको मुद्दा अरू इजलासमा लान नमिल्ने बताएका छन् ।
    
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बुधबार भएको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राखेको जिज्ञासामा उनले संवैधानिक विषयको मुद्दा संवैधानिक इजलासमा हेर्न नमिल्ने भन्ने होइन भने ।

“अदालत पारदर्शी हुन्छ ।  बृहत् पूर्ण इजलासका मुद्दा पनि संवैधानिक इजलासमा आउँछ । संविधानकै विषयमा व्याख्या गर्न संवैधानिक इजलास गठन भएको हो ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ