arrow

कोरोना निको भएर चार सय फर्किए घर, थप पाँचजनाको मृत्यु

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
covid-test-positive-corona.jpg

काठमाडौँ । कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६१ हजार ४४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०० जनालाई कोरोना निको भएको छ ।  

पछिल्लो २४ घण्टामा २६६ जनासहित हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६७ हजार ३२२ पुगेको छ ।

 थप पाँचजनाको मृत्युसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९५९ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ