arrow

इराकमा दुई आत्मघाती बम आक्रमण, कम्तिमा १३ को मृत्यु

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
iraq-bomb.jpg

काठमाडौं । बिहिबार बिहानै इराकको राजधानी बगदादको व्यस्त बजारमा दुई आत्मघाती बम आक्रमण भएको छ ।आत्मघाती आक्रमणमा परेर कम्तिमा १३ को मृत्यु र कयौं घाइते भएको बताइएको छ ।

बगदादको बब अल सर्जीक्षेत्रमा आक्रमण भएको हो ।यद्यपी आधिकारीक आंकडा भने आएको छैन् । बगदादमा दुईवर्षयता भएको यो पहिलो आक्रमण हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ