arrow

अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जना प्रहरी नियन्त्रणमा

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
krishna-pahadi-077.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गलत कदमको विरोध गर्न बालुवाटार पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार मानवअधिकार तथा शान्ति समाजले ओली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयासविरुद्ध, राज्यसंयन्त्रको दुरुपयोगविरुद्ध, प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रविरुद्ध प्रदर्शन गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ