arrow

जनसभाको पूर्वसन्ध्यामा ओली समूहद्वारा काठमाडौंमा मार्चपास

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
marchpass.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ओली समूहले काठमाडौंमा मार्चापास गरेको छ।

महेस बस्नेतको नेतृत्वमा ओली समूहका कार्यकर्ताले वाल्मिकी क्याम्पसबाट पुतलीसडमा मार्चपास गरेका हुन् ।

काठमाडौं र भक्तपुरका १० स्थानबाट करिब तीन हजार स्वयमंसेवकले मार्चपास गरेका हुन् । 

प्रचण्ड-माधव समूहले आयोजना गरेको आमहड्तालका बीच ओलीका कार्यकर्ताले मार्चपास गरेका हुन्। शुक्रबार ओली समूहले काठमाडौंमा जनसभाको आयोजना गर्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ