arrow

संसद विघटनविरुद्ध माइतीघरमा विवेकशील पार्टीको प्रदर्शन

logo
विना सुवेदी
प्रकाशित २०७७ माघ २९ बिहिबार
sajapary.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध विवेकशील पार्टीले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

असंवैधानिक संसद विघटन खारेज, विधि विधान नकुल्च, महिला अधिकार नकुल्च लगायतका नारा लेखिएको प्लेकार्ड तथा ब्यानर बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिसलाई प्रतिगमनकारी कदम भन्दै विभिन्न सांकेतिक आन्दोलन गरिरहेको विवेकशीलले विहीबार माइतीघरमा प्रदर्शन गरेको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ