arrow

रामकुमारी झाँक्री पक्राउ

कानुनको पालना गर्ने नागरिक हुँ, गिरफ्तारी दिन्छु : झाँक्री

आफ्नो पक्राउ ‘अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश’ 

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
ramkumari-jhakri2.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूले सार्वजनिक रुपमा राखेका अभिव्यक्तिकै आधारमा सरकारले पक्राउ पुर्जी जारी गरेको भन्दै ‘अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश’ लागेको बताएकी छन् ।

झाँक्रीले आफू कानुन मान्ने इमान्दार नागरिक भएकाले गिरफ्तारी दिने बताएकी छिन । सम्बोधनपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर गएको छ ।

उनको निवासमा अनेरास्ववियुका नेता कार्यकर्ताहरुले चर्का नारावाजी गरिरहेका छन । प्रहरीले उनलाई राज्य विरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पुर्जी दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ