arrow

झाँक्री पक्राउपछि विष्णु रिजाल भन्छन्: भण्डारी राष्ट्रपति हुन सर्वथा अनुपयुक्त र अयोग्य पात्र 

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
bishnu-rijal-news-FNL.jpg.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउपछि चौतर्फी विरोध सुरु भएको छ ।

सामाजिक संजालमार्फत विभिन्न दलका नेता तथा राजनीतिज्ञ, समाजसेवीलगायतले विरोध गरिरहेका छन् । कांग्रेस नेता गगन थापाले पनि झाँक्री पक्राउको विरोध गरेका छन् ।

नेता विष्णु निजालले सामाजिक संजालमा लेखेका छन् – ‘जुन मुद्दा लगाए पनि मञ्जुर छ :रामकुमारी झॉक्री प्रकरणबाट थप प्रस्ट भएको छ । विद्या भण्डारी राष्ट्रपति हुन सर्वथा अनुपयुक्त र अयोग्य पात्र हुन् । आलोचना गर्ने मुद्दा लगाउनु तानाशाही र निरंकुशताको पराकाष्टा हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ