arrow

प्रचण्ड-नेपाल पक्षका विद्यार्थीले निकाले मशाल जुलुश 

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
masaljulus.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड-नेपाल पक्षधर विद्यार्थीले सोमबार साँझ मशाल जुलुश निकालेको छ ।

प्रचण्ड नेपाल पक्षनिकट अनेरास्ववियुले भृकुटीमण्डपबाट जुलुश निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्षआन्दोलित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ