arrow

विद्यार्थीलाई निःशुल्क खोप उपलब्ध गराउन नेविसंघको माग

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
nsu-corona.jpg

काठमाडौँ। नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले विद्यार्थीहरू निःशुल्क कोरोनाको खोप उपलब्ध गराउन माग गरेको छ । बिहीबार नेविसंघले माइतीघरमा प्रदर्शन गर्दै सो माग गरेको हो ।
 
 विद्यार्थीलाई कोरोनाको भ्याक्सिनको पहिलो अधिकार भन्दै नेविसंघका महामन्त्री दीपक भट्टराईको नेतृत्वमा नेविसंघले प्रदर्शन गरेको हो ।उनले सरकारले विद्यार्थीलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउनु पर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ