- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेर देशलाई दुर्घटनाबाट बचाएको बताएका छन् ।
हाम्रा कुरासँग कुरा गर्दै काँग्रेस वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी ओलीले अब पदबाट राजीनामा दिनु पर्ने बताए ।
‘अदालतले देशलाई ठुलो दुर्घटनाबाट बचायो, प्रधानमन्त्रीले अब राजीनामा दिनु पर्छ, नभए अविश्वासको प्रस्तावले फाल्छौँ,’ काँग्रेस वरिष्ठ नेता पौडेलले हाम्रा कुरासँगको छोटो संवादमा भने ।