arrow

अदालतप्रतिको विश्वास बढ्यो : सभामुख

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
agni-sapkota2.jpg

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटन पछि अदालत प्रतिको जनताको विश्वास बढेको प्रतिक्रिया दिएका छन् ।

सभामुख सापकोटाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि हाम्रा कुरासँगको संवादमा भने,‘अदालत प्रतिको जन विश्वास बढ्यो ।’

मंगलबार सर्वोच्च अदालतले संसद् विघटनको विषयमा फैसला सुनाएको छ  । सरकारको निर्णय बदरसँगै सर्वोच्च अदालतले संसद् संसद् पुनर्स्थापना गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ