arrow

प्रचण्ड र माधवको सबैलाई बधाई

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
prachanda-madhavs.jpg

काठमाडौँ ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संसद् पुनर्स्थापनाको निर्णय लगत्तै सबैलाई बधाई दिएका छन् ।

बुधवार चितवनमा हुने विरोध सभामा सहभागी हुन भरतपुर पुगेका दुवै जनाले संसद् पुनर्स्थापनाको निर्णय प्रति खुसी व्यक्त गर्दै सबैलाई बधाई दिएका हुन् ।
 
सो क्रममा प्रचण्डले अब सहमतिबाटै अघि बढ्ने प्रतिक्रिया दिएका छन् । तर, प्रतिगमनकारीसँग भने तत्काल सहकार्य नहुने उनले प्रस्ट पारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ