arrow

संसद् पुनर्स्थापनाको फैसला गरेर सर्वोच्चले संविधानको रक्षा गर्‍यो : खड्का

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
purna-bahadur-khadaka.png

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना फैसला गरेर नेपाली जनताको अधिकार र जनताको संविधानसभाको रक्षा गरेको बताएका छन् ।

उनले भने ,'  केपी ओली नेतृत्वको नेकपाको सरकारको प्रतिनिधिसभा विघटन सम्बन्धी असंवैधानिक,अलोकतान्त्रिक एवं सर्वसत्तावादी कदमलाई सर्वोच्च अदालतले बदर गरेर नेपाली जनताको अधिकार र जनताको संविधानसभाले निर्माण गरेको सङ्घीय, लोकतान्त्रिक, गणतान्त्रिक संविधानको रक्षा गरेको छ। सम्मानित सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको हृदयदेखि स्वागत गरौँ सबैमा हार्दिक बधाई'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ