arrow

न्याय मूर्तिहरूलाई लाख लाख सलाम : विश्वप्रकाश

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
bishwaprakash-sharma1.jpg

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले न्याय मूर्तिहरूलाई लाख लाख सलाम भनेका छन् ।  सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना फैसला गरेसँगै  प्रवक्ता शर्माले संविधान रक्षा गर्दै जनताको जीत भएको बताएका छन् ।

'न्याय मूर्तिहरूलाई लाख लाख सलाम ! संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसँगै अधिनायक आकाङ्क्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।' उनले भने ।



नयाँ