arrow

अदालतप्रतिको आस्था र विश्वास बढ्यो – नेविसंघ

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
nebisangh-flag.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले सर्वोच्च अदालतको फैसला लोकतन्त्र, संविधान र नेपाली जनताको पक्षमा रहेको भन्दै यो फैसलाले नेपाली जनतामा अदालतका प्रतिको आस्था र विश्वास अझ बढाएको बताएको छ ।

नेविसंघ अध्यक्ष राजिब ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस र यसका सबै भ्रातृ संस्था सधै विधिको शासनको पक्षमा रहने भन्दै सधै अदालतको निर्णयको सम्मान गर्ने बताएका छन् । विज्ञप्तिमा यो निष्ठालाई गलत ढंगले प्रचार गर्नेहरु परास्त भएकोसमेत उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ