arrow

प्रधानमन्त्री ओली र गृहमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
pm-oli-corona-vaccine.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्दको खोप लगाएका छन्।

प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर कोरोना खोप लगाएका हुन्।

प्रधानमन्त्री ओलीले खोप लगाएसँगै देशभर ६५ वर्षमाथिका नागरिकका लागि खोप अभियान सुरु भएको छ। ६५ वर्ष माथिका करिब १७ लाख जनसंख्या रहेको बताइएको छ।

त्यस्तै, गृहमन्त्री रामबहादुर थापाले पनि कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। थापाले आइतबार सशस्त्र प्रहरी अस्पताल बलम्बु पुगेर खोप लगाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ