arrow

हाँस्दै छिरेका प्रधानमन्त्री बाहिरिए

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
Pm-Kp-Oli-new-pose.jpeg

काठमाडौँ । हाँस्दै संसद भवन प्रवेश गरेका प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन् । राजनीतिक अन्योलका बिच प्रधानमन्त्री संसद भवनबाट बाहिरिएका हुन् ।

सर्वोच्चले  नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएपछि नेपालको राजनीति अब के हुने भन्ने अन्योलमा परेको छ । संसद बैठकका लागि ४ बजे संसद भवन पुगेका प्रधानमन्त्री केही समय पछि निस्किएका हुन् ।

साथै आइतबार ४ बजे बोलाइएको संसद बैठक ढिला गरी सुरु भएको छ । संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटा, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतका नेता संसद भवनमा रहेका छन् ।



नयाँ