arrow

पद नछाड्दा छोडेन, छाड्न लाग्दा भाग्यो भन्ने आरोप : नेपाल

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
madhav-kumar.JPG

काठमाडौँ ।  पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले  राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्करण लेख्ने जानकारी दिएका छन् ।

मदन लामा (लामाखुले) को यात्रा संस्करण ‘युरोप यात्राका सम्झनाहरू’ को शुक्रवार यहाँ लोकार्पण गर्दै उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए ।  आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो  ।

पद नछाड्दा पनि कहिल्यै नछाडेको आरोप लाग्ने उनले बताए । उनले भने, “नछाड्दा कहिल्यै छाड्ने भन्ने र छाड्न लाग्दा भाग्यो भन्ने छ ।”

 पुस्तकका लेखक राईले आफूले युरोप यात्राका क्रममा देखेका र भोगेका कुरा समेटेर पुस्तक लेखेको जानकारी दिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ