arrow

सत्तासमीकरण गर्ने र लाभ लिने होइन ‘घातक खड्ग’लाई छिट्टो हटाउने हो : डा.भट्टराई

logo
प्रकाशित २०७७ चैत ७ शनिबार
baburam2.jpg

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले यतिबेला सत्तासमीकरण गर्ने र लाभ लिने बेला  नभएको स्पष्ट पारेका छन् ।

जसपाका नेताहरु ओली नेतृत्वको सरकारमा सहभागी हुनेबारे बहस चलिरहेका बेला शनिबार विहान सामाजिक संजालमार्फत डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीतिर संकेत गर्दै खड्गप्रसादरूपी घातक खड्गलाई छिटो हटाउनुपर्ने जनाएका छन् ।

उनले लेखेका छन्, ‘ऐलेको यक्षप्रश्न कोसंग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हॅुदैहैन । अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो । अगाडि आएको बाघलाई पहिले लघारौःपछाडिका स्यालहरूसंग लड्दै गरौंला । कुनै गल्ती नगरौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ