arrow

ओली पक्षले बोलाएको दलको बैठकमा बामदेव गौतम !

logo
प्रकाशित २०७७ चैत ७ शनिबार
bamdev-gautam.jpg

काठमाडौं । विभाजित बनेका नेताहरुलाई एकता अभियान चलाइरहेका एमाले नेता वामदेव गौतम एमाले संसदीय दलको बैठकमा भाग लिन बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार डाकेको बैठकमा भाग लिन गौतम बालुवाटार पुगेका हुन् ।

एमालेभित्र व्यापक असन्तुष्टी बढेपछि एकता अभियान सुरु गरेका गौतम एमाले ओली पक्ष तथा खनाल–नेपाल पक्षले आयोजना गरेका कार्यक्रममा सहभागि भएका थिएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ