arrow

दुई मेगावाट सौर्य ऊर्जा उत्पादन गर्दै गोल्छा ग्रुप

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
golchha-nea-ppp.jpg

काठमाडौँ। गोल्छा ग्रुपले २ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न नेपाल विद्युत् प्राधिकरणसँग पीपीए (पावर पर्चेज अग्रिमेन्ट)मा हस्ताक्षर गरेको छ। यस सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन्।

उक्त आयोजना ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखेको शेखर गोल्छाले बताए। यसको अनुभवबाट अरू आयोजनाहरू पनि विकास गर्ने उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ