arrow

दैनिक ७० लिटर दूध 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
cow-gai.jpg

तनहुँ । लगनका साथ गाईपालन गर्नेले त्यसबाट फाइदा कमाउनु स्वभाविकै हो । जिल्लाको बन्दिपुर गाउँपालिका– १ निवासी रबिन श्रेष्ठले व्यावसायिक रुपमा गाई पालन गर्दै आएका छन् ।

श्रेष्ठले गाई पालेर दैनिक ७० लिटर दूध बिक्री गर्दै आएका छन् । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ