arrow

पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ४ शनिबार
ravi-bhakta-shrestha.jpg

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको विधानको दफा ३८(क) अनुसार अनुशासन समिति महासंघका पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठको सभापतित्वमा गठन भएको छ। अनुशासन समितिको उप–सभापतिमा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी छन्।

त्यसैगरी समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित छन्।

समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ