arrow

धरहरामा गजुर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ८ बुधबार
dharahara-gajur.jpg

काठमाडौँ । आधुनिक धरहराको काम धमाधम भइरहेको छ । पूर्ण रुपले काम सकिन समय लाग्ने बताइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख ११ गते नै धरहराको उद्घाटन गर्ने भएसँगै राष्ट्रिय पुनःनिर्माण  प्राधिकरणले धमाधम मोटामोटी काम सकाउन लागेको छ । 

दिन रात खटिएर भए पनि कामलाई तीव्रता दिइएको छ । त्यसकै लागि प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवालीले नयाँ धरहरामा गजुर राख्नका लागि २१ औँ तलामा पूजा गरेपछि उक्त गजुरलाई कामदारले धरहराको टुप्पामा राख्दैछन् । 

२०७२ सालको महाभूकम्पले भत्काएर धरहरा ध्वस्त पारेपछि नयाँ धरहरा निर्माण गरिएको हो । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ